नेपाल बाल साहित्य समाजको आयोजना र भृकुटी सामुदायिक सिकाई केन्द्र को समन्वयमा ३१औ रास्ट्रीय बाल साहित्य मुल आयोजक समिति कपिलवस्तुले जिल्ला को तौलिहवामा मङ्सिर ११ र १२ गते ३१औं रास्ट्रीय बाल साहित्य सम्मेलन आयोजना गरिएको छ । देश विदेश का करिव ६० जना सर्जकको सहभागीतामा दुई दिन सम्म सन्चालन हुने रास्ट्रीय सम्मेलनमा कपिलवस्तु जिल्लाका ६०० जना विद्यार्थीले कथा लेखन ,कविता लेखन ,निबन्ध लेखन ,हस्तलेखन चित्रकला र नृत्य गरि ६ वटा बिधामा सहभागीता जनाउने छन । सम्मेलनको अवसरमा पुस्तक बिमोचन, प्रदर्शनी , कार्यपत्र प्रस्तुत र बाल साहित्य को समुह छलफल समेत हुनेछ । जिल्लाका सबै स्थानीय तह र विभिन्न सङ्ग संस्था को सहयोग र सहकार्यमा सम्पन्न हुनेछ ।
श्रोतः इन्दिरा देवकोटा
रोजिना घिमिरे अँ, म हिँडिरहेछु… निरन्तर, निर्भीक र आफ्नै पदचापहरूको एउटा अमूर्त लयमा, जहाँ मेरो…
रेवतीरमण सापकोटा ओदालगढी,असम "तपाईँलाई थाहा छ आमा, हाम्रो यो सानो परिवारमा हामी चारजनाभित्र धेरै स्वार्थी…
इन्दिरा प्रयास बाला तरेली भरि झुल्झुलाई आयो शरद् फूल अहाे फुलाई सुम्पे छ सत्ता सब…