बिचन्द्र रायमाझी” मुस्कान ”
इस्मा २ गुल्मी हाल तानसेन पाल्पा
शिक्षक बनु सम्मान छैन,
राष्ट्रसेवक बनु भोक छैन प्यास छैन,
किसान बनु उचित प्रोत्साहन छैन,
व्यापारी बनु व्यापार छैन,
नेता बनु फुर्सद छैन,
भलाद्मी बनु भलाई छैन,
डाक्टर बनु जस छैन,
पत्रकार बनु सुरक्षित छैन,
कवि बनु जिउने आधार छैन,
क्याम्पस पढुँ रोजगार छैन,
विदेश जाउँ मन शान्ति छैन,
स्वदेशमै बसुँ भविष्य छैन।
तुलसीराम खरेल बिर्तामोड झापा नयाँ सरकारले आइतबार छुट्टी गराएको थियो। नयाँ शैक्षिक सत्रमा आइतबार विद्यालय…
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…