Categories: बाल कथा

“मकैकाे फूल”


राेशन पराजुली
बरगाछी,धरान

नमस्कार सबैमा! उसले उपस्थित जनाउँदै सभाहलमा प्रवेश गर्दा तालीकाे गड्गडाहट सबैतिर गुन्जिरहेकाे थियाे!”मानौँ कुनै अर्काे लाेकबाट देवदुतकाे आगमन भए जस्तै”! हल्का मुस्कान छर्दै उपस्थित सबैतिर नजर घुमाउँदै ऊ मंचमा आसिन आफ्ना गुरुजन सामु शिर झुकाउँदैं बस्याे। विद्यालयकाे सभाहल आफ्ना बालसखा,अग्रज दाजु दिदी लगायत अन्य गुरुजनहरुबाट भरिभराउ देखिएकाे थियाे। कक्षा गुरुले माइक हातमा लिएर सबैलाई स्वागत गर्नु भयाे। दधि गुरुले उसले लेखेकाे बाल लघुकथा संग्रह भित्रबाट केही बालमनाेभावनाहरु बारे चिरफार गर्दै भन्नू भयाे। बाल साहित्यकार अनुशिल जस्ले यहाँहरु सबै सामु बाल मनाेविज्ञानमा आधारित तथ्यहरु पस्किएकाे बारे छाेटाे मिठाे मन्थन दिँदै भन्नु भयाे। जहाँ बाल आचरण,नैतिक ज्ञान,बाल शुलभता र अनुशासन सम्न्धित केही कथाहरु भएकाे जानकारी दिनु भयाे। अन्त्यमा सबैका हातमा ऊबाट लेखिएकाे बाल संग्रह थियाे। नजर चाहिँ आवरण पृष्टमा दौडिरहेका थिए।जहाँ एक बृध्दआमा अगेँनाकाे डिलमा बसेर हाँडीमा केही भुटिरहेकी थिईन्। उनकाे छेवैमा एक बालक थालमा भएका मकैका फूल खेलाई रहेका थिए।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

5 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

5 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

5 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

1 day ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

1 day ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago