Categories: बाल कथा

मालिक


विवेक शर्मा गौतम

गणतन्त्रको सार विद्यार्थीलाई थाहा नभएको शिक्षकलाई महसुस भयो।
शिक्षकले कक्षामा गणतन्त्रको सार बारे सोधे।
केहि विद्यार्थी चुप लागे । केहि मुख खोलेर बोले।
उमेशले भन्यो “जस्ले पायो त्यस्ले दल खोल्ने र दलका नेताहरुले आर्थिक जोहो गर्ने।” दिनेशले भन्यो , “लोकतन्त्र गणतन्त्रको आडमा कुर्ली कुर्ली गणतन्त्रका विरुद्धमा भाषण गर्ने निरङ्कुश तन्त्र ल्याएर आफ्नै बढी बोल्ने मुख बन्द गर्ने।”
शिक्षकले भने “उमेशले बोलेका कुरा कानूनी रूपमा गलत हो। दिनेशले भनेका कुरा सही हो । हामी हाम्रो गाउँमा नयाँ विद्यालय बनाउने निर्णय आफैँले गर्यौं। यही त हो गणतन्त्र जनताको निर्णय, जनताकै भलोका लागि।”
शिक्षकले सबैलाई हेर्दै भने “ल सुन भाइबैनी। गणतन्त्रको सार,शक्ति जनतामा, निर्णय जनताबाट।”
“गणतन्त्र शासन होइन, सहभागिता हो। जनताले सोच्ने, बोल्ने,नेताले इमान बचाउने र निर्णय गर्ने स्वतन्त्रता नै साँचो गणतन्त्र हो ।” भन्दै शिक्षक कक्षाबाट बाहिर निस्के।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

शिक्षा

अनिल गुरुङ गिंग लेबोङ बाबा, यो पालि म फस्ट भयो भने मलाई फोन किनी दिनु…

22 hours ago

“बाढी को कहर”

कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…

22 hours ago

“मूना”

दुर्गा पाैड्याल मूना थिएँ ऐले म त ,बन्थेँ काेपिला फक्रिएर भाेलिपर्सि ,शुभास छर्दथेँ मलाई देख्दा…

22 hours ago

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

2 days ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

2 days ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

2 days ago