प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
“ए आयौ तिमी!”
साथीहरूसँग भएको सौगातले बहिनीलाई देखेपछि अंगाल्दै भने।
“अँ आए दाइ”। रजनीले नजिकैको सोफामा बस्दै भनिन् उनको अनुहारमा खुसी भन्दा पीडा धेरै देखिन्थ्यो।
साथीहरू मध्ये एकजनाले सौगातलाई भन्यो, ” दाजुभाइ बिवाह पछि परिवर्तन हुन्छन् । तिमी त आफ्नो बहिनीलाई धेरै माया गर्दा रहेेछौ ।”
” गर्… छु ? ” अकमकाउँदै भने।
एकछिन पछि रजनीले राखी बाँधिदिइन।
सौगातले भने, “भन बहिनी के उपहार दिउ? ”
दाजुको कुरा सुनेर रजनीले भनिन्, “सधैँ यस्तै मिठो बोली दिनुस् कुनै मुल्यवान् चाहिँदैन। “
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…