Categories: कविता

“मोजाको भकुन्डो”

रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ

कल्ले खर्च गर्छ र पैसा गोजाको ?
खेल्छम् हामी भकुन्डो थोत्रा माेजाको।

Vintage engraving of Victorian East End of London, Children playing football in street using an old kettle as a ball, 1890, 19th Century. by Hugh Thomson

झुत्रा-मोत्रा कपडा, थाङ्ना खोजेर
च्यात्तिएका लुगा र कागज कोचेर
गोलो-गोलो पुटुक्क बन्यो रोज्जाको
खेल्छम् अब भकुन्डो थोत्रा माेजाको।

हाम्रा लागि सद्दे बल् बन्या हैन रे
किनूँ भने बासँग पैसा छैन रे
कैले दिन आउला र गरिब सोझाको ?
खेल्छम् यस्तै भकुन्डो थोत्रा माेजाको ।

सारथि बाल पत्रिका

Recent Posts

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

23 hours ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

23 hours ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

24 hours ago

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

2 days ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

2 days ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

3 days ago