श्रीधर भण्डारी
श्री गढीमाई महेन्द्र प्राविधिक नमुना
मा.वि. बरियारपुर, बारा
वनपाखा कस्तो? हरियो हुन्छ।
खेतबारी कस्तो? हरियो हुन्छ।
भन आकाश कस्तो? निलो हुन्छ।
समुन्द्रको पानी? निलो हुन्छ।
हिमालको हिउँ? सेतो हुन्छ।
गाईको दुध? सेतो हुन्छ।
लालीगुराँस कस्तो? रातो हुन्छ।
सिम्रीक भन कस्तो? रातो हुन्छ।
फुलेर तोरी? पहेँलो हुन्छ।
बेसार भन कस्तो? पहेँलो हुन्छ।
काका कौवा? कालो हुन्छ।
कुहुकुहु कोइली? कालो हुन्छ।
प्याज भन कस्तो? प्याजी हुन्छ।
रसिलो सुन्तला? सुन्तले हुन्छ।
भान्टाको रङ? भान्टा नै हुन्छ।
कुनैकुनै गुलाफ? गुलाबी हुन्छ।
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…
View Comments
Your article helped me a lot, is there any more related content? Thanks!