Categories: विविध

संस्कृत भाषाको वैज्ञानिक महत्व


मनोहरि भट्टराई

संस्कृतलाई सबै भाषाको जननी मानिनछ। यो ब्राह्मी लिपिबाट विकास भएको थियो।
संस्कृत भाषामा अरु भाषा भन्दा बढ़ी शब्द र वाक्य छन । संस्कृतको शब्दकोषमा १०२ अरब ७८ करोड़ ५० लाख शब्द छन।
संस्कृत कुनै पनि विषयका लागि एक अद्भुत शब्द भण्डार हो । उदाहरणको रूपमा एऊटा हात्ती भन्ने जानवर बुझाऊँन संस्कृतमा १०० वोटा भँदा बढ़ी शब्द छन । ताड़पत्रमा लेखिएका संस्कृतका करिव ६० हज़ार पाण्डुलिपि अहिले NASA ले समेत रिसर्च गर्दैं छ।
फ़ोबर्स मैगज़ीनले १९८७ मा संस्कृतलाई Computer Software को लागि सबभँदा उपयुक्त भाषा हो भनी मान्यता दिएको थियो।
किनकि संस्कृतमा कम शब्दबाट नै वाक्य बन्न सक्ने सामर्थ्य छ । नाशाले अन्तरिक्ष यात्रीहरूलाई सन्देश पठाऊनको निमित्त संस्कृत भाषा उपयोगी हुने तथ्य बताएको छ । अरु भाषाबाट पठाउँदा अर्थ नै अपूर्ण हुने गरेको थियो रे।
संस्कृत विश्वको यस्तो भाषा हो जसलाई बोल्ने र उच्चारण गर्ने क्रममा हाम्रो मस्तिष्क, जिव्रो र तालुका सबै माँसपेशीको प्रयोग हुने गर्दछ । संस्कृतको पाठ गर्दा खेरि शुगर प्रेशर आदि रोग समेत नियंत्रण हुन सकछ भनछन आयुर्वेद आचार्यहरू।
संस्कृत बाचन गरेर स्पीच थेरापीको कार्य समेत ग़राऊन सकिनछ । ध्यान एकाग्र गर्न र चित्त शान्त बनाऊँन संस्कृत श्लोकको उच्चारण गर्दा लाभ हुनछ।
कर्नाटकको मुत्तुर गाऊँका मानिसहरू संस्कृतमै बार्तालाप गर्ने गर्छन । त्याहांका मानिसहरू अन्तका भन्दा बढ़ी स्वस्थ र सुखी छन।
सुधर्मा पत्रिका संस्कृतको पहिलो अखबार हो जो १९७० देख़ि प्रकाशित भएको हो। जर्मनीका १४ वोटा यूनिवर्सिटीमा संस्कृत भाषा को पढ़ाई हुनछ । त्यहाँ संस्कृत भाषा ज़ान्नेलाई रोज़गारी दिएर सम्मान गरिन्छ। बेलायत र अमेरिकामा पनि आजकल संस्कृत पढ़ने पढ़ाऊने अध्ययन अनुसंधान गर्ने क्रम बढ़्दै गएको छ।
अतः ,संस्कृतलाई पण्डित पुरोहितको मात्र कर्मकाण्डी भाषा भनेर हेला नगरौँ!
आआफ्ना सन्ततिहरूलाई संस्कृतको ज्ञान पनि दिलाऊने प्रयास गरौँ।

सारथि बाल पत्रिका

Recent Posts

प्रयास

सुमन कडरिया चितवन सागिर्द आँगनमा खेलिरहेको थियो। खेल्दाखेल्दै उसको नजर एउटा सानो कमिलामाथि पर्यो। कमिलाले…

22 hours ago

“बालापनको रक्षा”

घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…

22 hours ago

“शरद ऋतुको आगमन”

मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…

3 days ago

“लाेक बाजा बिनायाे”

इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…

3 days ago

पसिनाको मुल्य

शरद गौतम घोराही १५ हरि, मोहन केशव तथा अरु हरु एकै गाउमा बस्छ्न। गाउँ पनि…

3 days ago

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

4 days ago