Categories: बाल कथा

सपना र बुध्दहरु

बुध्द जयन्ती बिशेष

दिनेश निरौला
चिसंखुगढी १ ओखलढुंगा
हाल- विराटनगर

एक बृक्ष एक बुध्द हुनैपर्छ ।
ज्ञान ,शान्ति र अहिम्सा हुनैपर्छ ।
…………………….।
नाराहरुमा शंका गर्नुपर्ने कुनै कारण थिएन ।
शुध्दोधन, र यसोधराको अबरोध नभएपछि सबै बुध्द बन्ने लाईनमा थिए ।
बिशिस्ट पद, अकुत श्रीसंपती , आफन्तहरुको चौघेरो सबै त्यागेर , सारा भिक्षु ,भिक्षुणी बोधीसत्वको पछि लागेको देखेपछि उसले पनि त्यै जमातको पिछा गर्यो ।
“बाबा आज स्कुल लाग्छ कि लाग्दैन ।” सानो छोरोले कानमा कराउँदा झल्याँस्स ब्युँझिएँ ।
चुपचाप रिमोट समाएर टिभी खोलेँ । संसद भवनबाट प्रत्यक्ष प्रशारण दिईरहेको रहेछ ।
संसद महाभारतको कथाको युध्द भूमी समान देखियो । हतास रिपोटर भन्दै थियो ।” थुप्रै हताहती भएको आशंका । पुर्ण विवरण आउन बाँकी ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

‘फलामे गेट’ मञ्चित, नाटककार भुसाल सम्मानित

काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…

21 hours ago

“म नेपाली छोरी”

रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…

21 hours ago

“सानाे शब्द”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…

2 days ago

डर

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "मम्मी भोक लाग्यो !"- पप्पुले आमाले पकाइरहेको कुरौनी देखेर भन्यो।"…

2 days ago

सौगात

शिव कुमार रेग्मी पोखराथोक,पाल्पा सुन्दरीको पढाइ धेरै राम्रो थियो। उनले धेरै पढेर आमा-बुवाको नाम राख्न…

4 days ago

“बाल अठोट”

धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…

4 days ago