dxfb]jnfO{ b"w r9fpFb} dlxnf ndh'ª, @ ;fpg M ndh'ª a]F;Lzx/ gu/kflnsf * l:yt d:of{ªbL gbL lsgf/df /x]sf] s/k'/]Zj/ dxfb]j dlGb/df b"w r9fpFb} eQmhg . ljleGg ck]Iff Pjd ljZjf;sf ;fy eQmhgx? o;/L k"hfkf7 u/L ;fpg dlxgfe/ j|t;d]t a:g] ub{5g . tl:j/ hgs >]i7÷/f;;
बिष्णु उप्रेती
निकाेसेरा
राधेराधे धक्तपुर
” ममी ,याे दूध किन यसरी पाेखेकाे? ” शिवालय आएकी आमालाई पछ्याउँदै आएकाे सानेले शिवलिङ्गमा दूध चडाएकाे देखेर आमालाई साेध्याे।
“याे पाेखेकाे काहाँ हाे त नानी ! याे त भगवानलाई चडाएकाे पाे हाे त”।
“यसरी भगवानलाई दूध चडाउँदा के हुन्छ ममी ? सानेले साेध्याे।”
” यसरी भगवानलाई दूध चडाउँदा , भगवान खुसी हुन्छन् ,अनि हामीलाई धेरै आशीर्वाद दिन्छन् नि त्यसैले।
शिवालयबाट बाहिर आएपछि , एउटा काले कुकुर पुच्छर हल्लाउँदै साने भएतिर आयाे। सानेलेआमालाई तान्दै भन्याे याे कुकुरलाई पनि केही दिनु न ममी ?
ममी केही नबाेली सानेलाई तान्दै अगाडि बढिन्।
सानेले नराम्रो अनुहार पार्दै भन्याे –” ममी , नखाने भगवानलाई दिँदामात्र आशीर्वाद पाईन्छ, अनि याे खानेलाई दिदाचैँ केहिपनि पाहिँदैन हाे ? आमाले नसुने झैं गरिन्।
सानेले फर्केर कुकरलाई हेर्याे । कुकुर पनि आसलाग्दाे आँखाले अझै सानेलाई हेरिरहेकाे थियाे।
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…
इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…