रमेश सुबेदी
ललितपुर- ३,कुसुन्ती

ओई बिस्वास के छ खबर ? कता छस्, धेरै भो त सम्पर्कमा नआएको । तेरै आशपास छु त, वास्तै गर्दैनस् । नाम चैँ मित्रता भनेको छस्, काम चैँ नाटक गर्ने रहेछ तेरो त !
तँ त मुस्काएको पनि डर पो लाग्छ । अगाडि ठिक्क पारेर पछाडि बिषको प्याला लिएर हिँडेको छस् । भन्ने बेला विश्वासका साथ सहकार्य गर्छु भन्छस् । मित्रताको नाटक गर्छस् अनि भित्र भित्र विश्वासको हत्या गरेर सम्पर्क गरिनस् भन्छस् । स्वार्थ पुरा गर्न आफु बेचिन्छस्, छल कपटलाई आफ्नो साथी बनाएर हिंडेको छस् ।
आफु बेलैमा सच्चिनु नत्र तेरो हबिगत पनि उनीहरुकै जस्तो खोज्नु पर्ने होला । तँलाई थाहा छ कि छैन, असल मित्रता कहिल्यै स्वार्थको बजारमा बेचिँदैन । छल गरि विश्वास गुमाउनेहरू अन्ततः आफ्नै छायाँले रेटिएर मर्छन् ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

22 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

23 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

23 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago