दुर्गा पौड्याल
सिम सिम पानी
कति जाती नानी
पानीमा यिनी हिँड्दैनँन्
हिलोमा पनि खेल्दैनन्
आफ्ना साथी सँगीलाई
नराम्रो क्यै भन्दैनन्
ज्ञानी भई बसेर
पढ्छन् कम्मर कसेर
सरलाई पाठ बुझाउँछन्
अरुलाई पनि सम्झाउँछन्
लेख्ने पढ्ने हाम्रो काम
पढेपछि घर जाम ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…