ललिता दोषी
बुद्धनगर काठमाडौँ
मलाई पनि स्कुल पढ्न
पठाउनोस् है आमा !
फुर्सदमा गरिहाल्छु
घरको पनि काम
मलाई पनि स्कुल…..
कृपा, पारू, वीणा, नीला
सबै गए पढ्न
मैले पनि पढ्न पाए
सक्छु अघि बढ्न
मलाई पनि स्कुल……
भाइलेजस्तै मैले पनि
पढ्न सक्छु आमा
पढीलेखी ठूलो भई
कमाउँछु नाम।
मलाई पनि स्कुल……
श्रोतः नेपाली बालसाहित्य
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…
विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…
शोभा कोइराला कस्तो आपत भोग्नु पर्दछ हरे प्राणीहरूले यहाँ पीडा यो यति खप्नुपर्छ किन हो…
इन्दिरा प्रयास डुल्दै आएँ अलि दिन बसूँ हर्ष मान्दै धरामा साथी जाेड्दै हृदयतलका सम्झनाका गरामा…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर ६, दोलखा हामी खुशी छौँ हामी ज्ञानी छौँ सबैका प्यारा, बाबु नानी…