निमा छिरिङ भोटिया
जलढाका , कालेबुङ भारत
असारे महिना खेतबारी हाम्रो
पानीले जलथल छ
साना साना विरूवा धानको
पानीमा नाँचेको
झाले र माले ती गोरू हाम्रो
बिहानीदेखी खेतबारी जोतेको
काइँली र कान्छी हातमा बीउ
बोकी मेलोमा पुगेकी
जेठा र साइँलो बाउसे है बनी
हिलो नै हल्लाकी
सिमसिमे झरी आकाशबाट झरी
सबैलाई भिजायो
सबै नै आनन्द बन्दै आज
असारे त्यो गीत गायो।
घनश्याम रेग्मी नानीहरू चित्र बनाउँदै थिए धर्सा खिची रङ्ग लगाउँदै थिए उत्साहका हार्दिक रङ्ग घोलिए…
अम्बिका धिताल भक्तपुर "बुबा, योगले साँच्चै जीवन बदल्छ ?" छोराले बिहानको सुनौलो घाममा आँखा चिम्लिरहेका…
योग दिवसका अवसरमा मुकुन्द शर्मा कार्यमा कुशल बन्नुपर्दछ जिन्दगी सरल चुन्नुपर्दछ वृद्ध बालक तथा युवाजन…
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…