“ज्ञान”


सुवर्ण घिमिरे
धनकुटा हिले

हामीलाई चाहिन्छ ज्ञान
बन्नलाई विद्वान
ज्ञानले बुद्धि बढाउछ
राम्रो मान्छे बनाउछ
पढेर ठुलो हुनु छ
सबैलाई ज्ञान बाड्नु छ
देशलाई चिनाउनु छ
बुद्ध जस्तो बन्नु छ।।