Categories: बाल कथा

अनुशासन


जमुना कायस्थ “माया”
पोखरा

आफैँ अनुशासन बिहीन शिक्षिका आफ्नो घर छोडेर अर्काको समान,मान्छे चोर्नेले खै के सिकाउँछ स्कूलमा ? बच्चाहरु कराउँदै थिए । “हामीलाई होम वर्क गरेन रे!
सफा भएर आएन अरे! तर आफु चाहीँ कुचिकार जस्तो स्वभाव रंग ढंग” भन्दै विद्यार्थीका जमात कुरा गर्दै थिए यत्तिकैमा शिक्षिका आईपुगिन र भटाभट सबलाई सजाए दिन लागिन केहि नबुझेर नै तर एक जना निडर छात्रले प्रतिकार गरिहाल्यो।
“ओ मिस कस्तो ठिस हो पहिला आफैँलाई हेर्नुस् पटक्कै नियममा छैन पद ओगटेर मै हुँ भन्दै अस्ति दिपकको खाजा लपालप खाने, हरिको पेन मन पर्यो भनेर लिने, मीनाको टाउकोमा लगाएको क्लिप पनि लिने र समयमा पढाउन पनि नआउनेले उल्टै नानाभाँती गरेर दुःख दिई सजाय दिने ?”
“हामीलाई झुटो नबोल,नचोर भन्ने तर सम्यम सँग नबोल भनेर बदख्वाई गर्ने लत भन्नुस् के छ तपाईँ जस्ताको धुर्त्याईमा? के सिक्न सकिन्छ चोर्ने ढाट्ने छल्ने बठ्याँई गर्ने सँग ? ल त भन्नुस् वात गर्नुहुन्छ, अजिँगर बनेर ?””भन्ने बित्तिकै परर ताली बज्छ कालो निलो भएर केही नबोली लुरु लुरु गईन अनुशासन बिहीन शिक्षिका !!!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिका सम्बन्धी ऐन संशोधन विधेयक : डिजिटल हिंसादेखि बाल न्यायसम्म नयाँ व्यवस्था प्रस्ता

काठमाडौं । सरकारले बालबालिकाको सर्वोत्तम हित, अधिकारको संरक्षण र बालमैत्री न्याय प्रणालीलाई थप सुदृढ बनाउने…

19 hours ago

अस्तित्व

चम्पा दिवस राई दक्षिण सुखिम छेवैमा उभिएर ढकमक्क फुलेका गदवारीलाई हेर्दै पारिजातले भन्यो -- "फूलहरुको…

19 hours ago

“सहयोग गरौँ”

शोभा कोइराला सहर छैन उजाड भयो स्थिति कहरमा असरल्ल छ बेथिति विरहनिम्ति सदा जसरी जुटौँ…

19 hours ago

“तीज”

देव भट्टराई हाम्रो प्यारो तीज आयो घुमेर। हाँसौँ खेलौँ कर्मलाई चुमेर ।। साथीसङ्गी नाच्न आओ…

2 days ago

पुरस्कार

सन्दर्भ वालदिवस राजन् कार्की पाजु धरान सुनसरी कौशिला ए, कौशिला ! कहाँ छेस् हँ ?…

2 days ago

उज्ज्वल भविष्य

सुमन कडरिया चितवन विद्यालयको वार्षिक नतिजाको समीक्षा बैठक चलिरहेको थियो। एक शिक्षकले प्रधानाध्यापकसामु भने -…

2 days ago