अन्वेषण आचार्य
कक्षा-८
सनराइज अङ्ग्रेजी स्कुल सु.न.पा.-१०, इलाम
जब साँझ बडछ
डर मुटुमा झुल्कन्छ।
रुखको छायाले
मलाई तर्साउँछ।
सुन्यतामा मोह आउँछ
प्रतीक्षा छ बिहान कब हुन्छ?
के हो त्यो डर?
किन आयो त्यो डर?
थाहा छैन किन हो
के यो डर सबमा छ?
होइन! होइन विचार आयो।
कति एक्लो छ त्यो
रोशनी दिइ रहेको चन्द्रमा।
अझै पनि रहस्य छ
अन्धकारको डर।।।
रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…