Categories: बाल कथा

अभियान

रञ्जुश्री पराजुली

शीर्ष योगदानकर्ता
शिव कुमार रेग्मी
पोखराथोक,पाल्पा

केटी हेर्न भनेर लावा-लस्कर लिएर रमेश केटीको घरमा पुग्यो। स्वागत सत्कारमा कुनै कमी नदेखेको र अनुशासनमा अब्बल देख्दा केटा पक्ष मख्ख देखिन्थे।
रमेशले शकुन्तला सँग एकान्त कुरा गर्न भनेर पल्लो कोठा तर्फ लाग्यो। धेरै बेरको भला-कुसारी पछि दुबै जना समूहहरूको बिचमा आए।
रमेशको बुबाले सोधेँ,”रमेश कस्तो लाग्यो शकुन्तला?”
बुबा सबै ठीकै छ तर….? रमेशले नसोची कनै प्याट्ट जबाफ दियो।
शकुन्तलाको बुबाले मुस्कुराउँदै सोधे,”तर के हजुर?”
रमेशले भन्यो,अलिकति अग्ली र गोरी रहिछिन्,दाईजो मिलेमा बिबाह गरौँला नि ?
के कति हो ? हजुरहरूले बताईदिए ढुक्क मन हुन्थ्यो,शकुन्तलाको बुबाले भने।
रमेशले पचास लाख नगद,एउटा कार र दस तोला सुनको अफर जारी गर्यो।
रमेशको अफर सुने पछि शकुन्तलाले झोक्किदै भनिन्,”हजुरहरू यहाँ बिवाहको लागि आउनु भएको हो या दाईजोको लागि ? हजुरहरू अब जानुस्, म दाईजो बिरोधी नारी हुँ भनेर घर भित्र लागिन । रमेशले आफ्नो गल्तीमा पश्चाताप गरी दाइजो बिरोधी अभियान चलाउने सहमतिको साथ बिवाहको दिन निश्चित गरेर घर तर्फ लागे।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

स्वीकार्नुहोस् यो नम:

आत्मराम न्यौपाने जल्ले बाँड्नुभयो प्रकाशित दियो सद्ज्ञानको चेतको जल्ले मेट्नुभयो घनान्ध मनको अज्ञान सङ्केतको जल्ले…

5 hours ago

‘गुरु’

गुरु पूर्णिमाको विशेष दिनमा गुरुहरूप्रति नमन ! शिष्यहरूलाई आशीर्वाद ! श्रीधर भण्डारी बारबर्दिया नगरपालिका-८, बर्दिया…

5 hours ago

गुरुदक्षिणा

सम्पूर्ण गुरुहरूमा हार्दिक नमनका साथै शुभकामना। अम्बिका धिताल विद्यालय श्रद्धाले सजिएको थियो। कसैले फूलको गुच्छा…

6 hours ago

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

1 day ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

1 day ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

2 days ago