Categories: बाल कथा

अभिशाप


बिष्णु उप्रेती
राधेराधे भक्तपुर

“ए–नानी लु नढाँटी भन त, तिमीले यस्तो गलत , घिनलाग्दाे काम किन राेज्यौ ?” सुन्दर अनुहार, मिजासिलाे ब्याबहार भएकी ,एक याैनकर्मी महिलालाई संयाेगबस भेटहुँदा महिले साेधे।
“ए अंकल, तपाईँलाई अरुको जीवनबारे चासो किन ? म जुनसुकै बाटाे लागेपनि तपाईँलाई के मतलब “? अलि झर्किएर भनी उसले।
“न रिसाउन नानी तेसरी। म त तिम्राे बाबू जस्तो मान्छे । तिम्रो रुप , ढंग ,ब्याक्तित्व हेर्दा याे काम गर्ने जस्तो लागेन। पक्कै पनि गहिराे परिस्थिति केही भएजस्तो लागेर पाे साेधेकाे । अन्यथा नसाेच।” अलि भावुक भएर भनेँ मैले। उसले मलाई निहालेर हेरी आँखाबाट आँसु झार्दै भनी —अंकल मेराे वस्तबिकता आजसम्म नकसैले साध्याे ,न कसैलाई मैले भनेँ। तपाईँ बुढाेमान्छेले साेध्नु भयाे , ल सुन्नुस्। म बालखै हुँदा बाबुआमाकाे डिभाेर्स भयाे। उहाँहरु दुबै सरकारी अफिसर।
मेराे जिम्मेवारी कसैले लिएनन्। हाेस्टलमा बसेरै नर्सरी देखि ब्याचलर सम्म पढेँ। पैसा कसले कहिले तिर्याे थाहा भएन। तेसैले मेराे व्यवहारिक जीवन सुन्य भयाे। केही जानिन। आफैँ बिवाह गरेँ। असफल भयाे। काम गर्न जानिन, ढंगपुगेन। आमाबाबु चिन्दिन। जागिर कसैले दिएन। बिवस भएँ बाँच्नलाई।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

1 day ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

1 day ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

2 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

2 days ago

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

3 days ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

3 days ago