पुण्य घिमिरे
बैत्यश्वर-६ दाेलखा घिमिरे
ड्रम सेट ढ्याक ढ्याक,
मामा आए बाईक।
माइजू आइन स्कुटी
साईड ब्यागमा बिस्कुटी।
चुईगम पट्ट पड्काउँदै
क्याटवाक हर मर्काउँदै।
बिरालाे भन्छ म्याउँ म्याँउ
कसकाे फाेन उछिट्याउँ।
हेर्याे भिडियाे लुसुक्क
निन्द्रा आए त भुतुक्क।
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…
धनराज सिलव हिमाली काखमा बसी विद्यार्थी आगाडि लम्कन्छौँ यो देशको मायालाई बोकी तारा झैँ सदा…