रञ्जु खनाल
“आमा म गएँ !”
“कहाँ बाबू ?”
“जेनजी आन्दाेलनले शहरी क्षेत्र वातावरण प्रदूषित भएकाे छ ; सफा गर्न !”
“तँ एक्लैले सफा गर्न सक्छस् त ?”
“अरू दुई चार जना साथीहरू पनि छन् !”
बिहानै भाेकै हिँडेकाे छाेराे साँझ भाेक अनि प्यासले लखतरान भएर फर्कन्छ । खाना पस्कदै आमाले प्रश्न गर्छिन्
“आान्दाेलन गरेर ताेडफाेड गर्ने जेनजी कि ?”
“ढुङ्गामूढा हटाएर धुलाे हटाएर सफा गर्ने जेनजी बाबू ?”
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…