स्मृति भुजेल
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ ,काठमाडौँ
पूर्णिमाको जून जस्तो तिम्रो रुपरङ्ग
तिम्रो निकट बस्दाखेरि सधैँ पर्छु दङ्ग
पाएकी छु असीम माया टेकेदेखि धर्तीमा
जीवन मेरो फुलेको छ आमा तिम्रा अर्तीमा
आफ्नो लागि नसोचेर दिएकी छौ साथ
तिमीप्रति गर्व गर्दै उच्च हुन्छ मेरो माथ
संघर्षका मैदानमा कहिल्यै हार्न जानिनौ
मातृवात्सल्यलाई तिमीले कमजोर मानिनौ ।
मेरो लागि तिमी नै हौ जीवनको अर्थ खास
तिमी नै हो नवकिरण ,तिमी नै हौ आश।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…