प्रतिज्ञा प्रतिज्ञा
“लौ उजेली दही किनेर ल्याएको छु भित्र राख त छोरीलाई खुवाउनुपर्छ,”
जगतले उजेलिलाई दही दिदै भने उजेलिले कचौरिमा दही राखेर छोरीलाई खान दिइन नजिकै नातिनी समातेर बसेका बुढाले भने
“अघि नातिनीले पातलो सिंगान छोडेकी थिइ बिहानै चिसोमा किन खान दिएकी” उजेलीले रिसाउदै भनिन् ।
“मान्छे बूढो भए निहुँ खोज्छ, गोरु बूढो भए भिर खोज्छ भन्थे हो रहेछ बच्चालाई दही खान दियो भने शक्ति बढाउछ त्यति थाहै छैन?”
त्यसपछि बुढा केही बोलेनन् एकैछिनमा छोरीलाई हनहन ज्वरो आयो यो कुरा बुढाले थाहा पाए उनलेे उजेलीलाई भने “बुहारी उखान त अर्को पनि थियो नि !”आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको।”
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…