ढाकामोहन बराल
पोखरा ७ मासबार , कास्की
मेरो साथीले एउटा पसल खोलेको थियो । उसको उद्देश्य नेपाली उत्पादनलाई पोत्साहन दिनु पनि थियो । पसल बाहिर ‘ नेपालमा बनेको ‘ लेखिएको थियो । म धेरै जसो उसैको पसलबाट सामान ल्याउँथे। आज पनि म उसको पसलमा पसेँ । सामानहरु गुणस्तरीय नै थिए । मलाई आवस्यक परेको कपडा किन्दै थिएँ । एकजना ग्राहक आएर साथीलाई सोध्यो ” भाइ राम्रो जुत्ता देखाउ त । ” हेर्नु न सर सबै सामान राम्रा छ्न् ।”साथीले भन्यो । ” हेर्दा त राम्रो छ । राम्रो क्वालिटीको देखाउ न भाइ ।” उसले भन्यो । ” यो नयाँ र राम्रो छ । वारेन्टी पनि छ सर । ” साथीले भन्यो । ” राम्रो क्वालिटीको मतलब विदेशी । ” उसले भन्यो ।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…