Categories: कविता

“उठ्नुपर्छ”


पुण्यप्रसाद घिमिरे
दाेलखा

अब उठ्नुपर्छ,
मत जुट्नुपर्छ।
पानी जिन्दगी,
धारमा कुद्नु पर्छ।

द्वन्द छुट्नुपर्छ,
द्वेष भुट्नुपर्छ ।
फूलै हाे जिन्दगी,
मन लुट्नुपर्छ।

विज फुट्नुपर्छ,
पंक्षी उड्नुपर्छ।
फाटृकाे समय,
अब खुट्नुपर्छ।

लक्ष्य पुग्नुपर्छ,
अहम नुग्नुपर्छ।
कला जिन्दगानी
पत्थर कसँद्नुपर्छ।

कफन गुत्नुपर्छ,
शान्त सुत्नुपर्छ
उठाइ खण्हर,
आँसु पुच्छुपर्छ।

सारथि बाल पत्रिका

View Comments

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

4 hours ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

4 hours ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

1 day ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

1 day ago

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

3 days ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 days ago