Categories: बाल कथा

उत्कृष्टता

तिलक तारामी “रेशाली”
बुटवल -११, रुपन्देही

“ए अंकल, मलाई दुई किलो लड्डु दिनुहोस् न।” जितेन्द्रले मिठाई पसलेसँग भन्यो।
“हैन के छ र बाबू आज ? ” पसलेले लड्डु तौलदै प्रश्न गरे।
“ए आज एसइइको रिजल्ट आयो नि ! मैले ए प्लस ल्याएँ। त्यै खुसीयालीमा लड्डु बाँडू कि भनेर नि ! ” जितेन्द्रले नाक फुलायो।
“ए त्यसो पो ! ल धेरै धेरै बधाई छ ! ” पसलेले पनि उसको खुसीमा खुसी व्यक्त गरे।
“थ्याङक्यू अंकल ! लड्डुको पैसा कति भयो नि ? ” जितेन्द्र हतारिदै थियो।
“एक हजार आठ सय अठासी मात्र।” पसलेले उत्तर फर्काए।
“त्यो भनेको कति रे, अंकल ? ” जितेन्द्रको प्रश्न आयो।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

18 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

19 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago