Happy standing multiethnic children dancing in circle holding hands together. Smiling multiracial kids walking in round holding hands forming circle. Kids friends playing fun. Flat vector illustration isolated on white background.
सुशील आचार्य
गर्नुपर्छ सबैले मायाँ अनि ममता
देख्नुपर्छ बालाहरूको के के रेछ क्षमता
कोहिले पढलान कोहिले लेख्लान
कोहिले खेल खेली
कोही कोहीले लगाउलान
केहिको नालीबेली
फरक फरक क्षमताका हुन्छन
बाबुनानी
साच्चै फरक हुन्छ
तिनको ब्यबहार बानी
जस्तो भोगाई त्यस्तै सिकाई हुन्छ
हेर पहिले त्यहि भएर
बालालाई सुसंस्कार दिऊँ
अहिले घर ब्यबहारका कुरा
सिकाउनु पर्छ सानै देखी
काम सिकाए धेरै फाईदा गर्छ
खुरू खुरू काम गर्छन
पढाई लेखाई सकी
धेरै कामको जिम्मा लिन्छन्
सोधखोज गरि खेल खेल्न
मनलागे खेल खेल्छन् हेर
योजना नै बनाई बस्छन् ल है
अनी खेर खेल्नु पढ्नु डुल्नु घुम्नु
आहा रमाएर यहि कामलाई बालाहरूले
बानी बनाएर अघि बढ्दा राम्रो हुन्छ
सुनौं आमा बाबा
त्यै भएर बालभाब बुझी दिनुस अब।
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…
काठमाडौँ । बूढानीलकण्ठ स्कुलमा सामाजिक यथार्थवादी तथा प्रयोगधर्मी नाटक ‘फलामे गेट’ मञ्चन गरिएको छ ।…
रञ्जुश्री पराजुली चिन जान दाजै म नेपाली छोरी आफ्नो कामगर्छु सीप जोरीजोरी समयमा पुस्तक खोली…
पुण्यप्रसाद घिमिरे बैत्यश्वर- ६,दाेलखा २०८३/४/२२ दुधका तुर्काे, तेलकाे थाेपाे, सुर्तीकाे खिली, केराकाे काेसाे। काँचै काेक्याउँछ,…