धनराज सिलवाल
पढ्ने गर विद्यार्थी नानी हो
शिक्षा हाम्रो जीवनको साथीहो
रवि झलल,
लेखेर पढ्ने गरे आउँछ खरर।
अल्छी गर्यो पढाइ छोड्यो फेल भई गो
तव अनि जीन्दगी नै अन्योलमय भो।
सित झर्यो जमीनमा तरर,
झर्छ आँसु,अनि त बरर।
रवि झलल————————-।
पढ्न बस्यो हल्ला गर्यो ध्यान मोडियो
तव अनि जिन्दगी नै अन्योलमय भो
धन बग्यो पानी झैँ सलल,
आमाबुबा रोईरहन्छन धरर।
रवि झलल————————-।
अनुशासन कता गयो तिरस्कार बढ्दैगो
जन्मे मानव भई तर पशुसरह भो
विवेकलाई भुलेर नबस,
त्यो अनुहारमा कालो दाग नधस।
रवि झलल————————-।
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…
ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…