Categories: कविता

“ऋतुहरु”

नरिश्वर गौतम

झर्छन् फूलहरु पनि बोटबाट, हेमन्त लागेपछि
झर्छन् पातहरु पनि त हेर लौ, शिशिर जागेपछि
फुल्छन् फूलहरु पलाई पालुवा, वसन्त आएपछि
गुन्जिन्छ सङ्गीत मधुर स्वरमा, कोइलीले गाएपछि ।।

बढ्छ गर्मी तर हुँदैन वर्षात् , गृष्म नै जागेपछि
हट्छ झरी बादल हिलो र मैलो, वर्षायाम भागेपछि
आउँछन् पर्वहरु बोकेर खुशी ती, शरद आएपछि
दङ्ग छ दुनिया आनन्द खुशीले, रमाउन पाएपछि ।।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मध्यरातको त्यो सर्प

इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…

17 hours ago

आइसक्रिमका यादहरू

राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…

18 hours ago

“नानी गरिमा”

शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…

18 hours ago

“घडी”

ह्रदय लेकाली यो घडी साँच्चै अचम्म लाग्दो छ। कहिले अगाडि अगाडि र कहिले ढिलो गरेर…

2 days ago

“क ख रा”

धनराज सिलवाल चितवन क बाट कलम ख खरायो ग बाट गमला घ घडी पढ पढ…

2 days ago

विडम्बना

भूमिका गैरे तिमिल्सिना गैंडाकोट ४ नवलपुर “किन, ढिलो भएन ?” आमा कराउँनुभयो । विएलइको परीक्षा…

2 days ago