Categories: कविता

“कमिलाको एकता”

निर्मलाबराल
भक्तपुर सानोठीमी

हेर हेर साथी हो, कमिलाको लर्को
खानेकुरा बोकी लान्छन् ,नमानी झर्को

मिलीजुली हिड्छन, एकबद्ध भएर
पङ्ति मिलाई लस्करै ,बुद्धिमानी भएर

हेर्दा सानो भए नी ,कति असल जुक्ति
बाढीचुढी खान्छन् , कोही छैनन् जिद्दी

अहिले म सानो छु, बुद्धि बुन्छु यस्तै
अलि ठुलो भए पछि, काम गर्छु यस्तै

नबोलिकन सिकाउछ , सानो जीव भएर
घमण्ड सेलाई हिडौं, हामी मानव भएर

एकतामा शक्ति रैछ, बन्छौ कमिला जस्तै
सबैमिली काम गर्छौ , मान्छे भएर हाँस्दै ।।

सारथि बाल पत्रिका

Recent Posts

ताली

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर आज निक्कै चहल पहल बढेको छ । नयाँ भनिएकाे पार्टीको कार्यक्रम…

8 hours ago

भावना

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा "हजुरलाई एउटा कुरा भनौँ है, आज शनिबार पनि…

8 hours ago

ताली बज्यो लै लै !

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ ताली बज्यो लै लै, ताली बज्यो लै चाँडै उठी बिहानै मुख…

1 day ago

“कुकुर मेराे साथी”

आहान पाैड्याल खेल्ने साथी छैनन् घरमा,मैले ल्याएँ कुकुर कुकुरका छाउरा देख्दा म त हुन्छु फुरुक्क।…

1 day ago

साइनो

बिन्दु पाैडेल वस्ती भरतपुर-२,चितवन "तपाईँ त्यसरी नआत्तिनुस् । आत्तिँदैमा समस्याको समाधान कहाँ निस्किन्छ र ?…

2 days ago

“अ…..अ:”

धनराज सिलवाल चितवन अनारको पहिलो अक्षर टिप सानू अ आमाको पहिलो अक्षर टिप सानू आ…

2 days ago