Categories: कविता

“कुपुकुपु खाऊ”


विष्णु भण्डारी आचार्य
बेलबारी मोरङ

कुपुकुपु खाऊ सानो बाबु
कुपुकुपु खाऊ मिठो मानि
जाउलीमाम कुपुकुपु खाऊ
तातेताते गर्दै यतायता आऊ
सानो बाबु यतायता आऊ
जाउलीमाम खाइ छिट्टै ठूलो होऊ।


कहिले खाऊ लिटिमाम
कहिले जाउलीमाम
कोखाइकोखाइ भन्छु गर हामहाम
खानुपर्छ बढ्नलाई खान्न नभन
फेरिफेरि ख्वाउछु म हुन्न नभन।
कुपुकुपु खाऊ सानो बाबु
कुपुकुपु खाऊ मिठो मानि
जाउलीमाम कुपुकुपु खाऊ ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

5 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

5 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

5 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago