सुरेशकुमार पाण्डे
दाङ घोराही १८

बाबु तिमीले बिहान बिहानै उठेर के लेखिरहेका हुन्छौ ?-आमाले आश्चार्य हुँदै सोधिन।’ आमा हाम्रो समाजमा दिनौँ केही नकेहीको उत्पत्ति हुन्छ। त्यसैको बारेमा सम्झनु र अध्यायन पनि गर्नुपर्छ ! -राहुलले आमातिर हेरेर मुस्कुराउँदै भन्यो।’ “ओहो! राहुल छोरा तिमीलाई पनि केके कुराको सम्झना आउँछ ? आज कसको जन्म भयो र ?-आमा मैतिदेवीले आफ्नो निदार खुम्चाउँदै भनिन्।’ खै के के भन्छ केके भन्छ ?

कहिले विस.दुईहजार छ सालको इतिहास छ भन्छ,कहिले २०६५ सालको कुरा गर्छ,बिहानै एउटा स्टाइस लेखेको थियो दुईहजार चौवन्न सम्म थोरै व्यक्तिले मात्रै लेखे त्यसपछि त्यही वर्ष पहिलो पल्ट राष्ट्रिय स्तरको प्रतियोगिता भयो र बल्ल रफ्तार छोप्यो। भनेर लेखेको थियो यो राहुलका एउटा कुरापनि बुझिन मैले! माष्टर रमाकान्तले गिज्याउँदै भन्छन्।’ किन त्यती धेरै उपहास गर्नुहुन्छ माइला बा ?-राहुल मुस्कुराउँदै भन्छ।’ होइन बाबु यो पारसी भाषा हामीले बुझ्दैनौँ बरू सिदा र सरल लयमा भनिदेउ। आज भाद्र पाँच गतेको दिन के जन्मियो ? रमाकान्तले राहुलतिर आशाको नजर घुमाउँदै भने।’ सुन्नुहोस् बुबा आमा आजैको दिन २०६५ सालमा लघुकथा समाजको गठन भएको थियो। त्यसैले समाजको आज स्थापना दिवसको बारेमा लघुकथा लेखिरहेको थिएँ !-राहुलले गम्भिर भएर लघुकथा समाजको स्थापना दिवसको राज खल्यो।’

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

बालबालिकाको गोपनीयता हक

प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…

4 hours ago

“बादल”

कृष्णशरण उपाध्याय पौडेल आकाश मा बादल छाउँदै छ गर्जेर चीसो जल ल्याउँदै छ बुटाबुटी साथ…

4 hours ago

परिस्थिति

सुमन कडरिया, चितवन “बाबा, मान्छे झुटो बोल्न किन डराउँदैनन् ?” गजल लेखिरहेका बाबालाई छोराको प्रश्नले…

5 hours ago

“स्नेहले हँसाउने बुबामुमा सुखी रहून्”

घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…

1 day ago

“आउँछ खरर”

धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…

1 day ago

“म हुँ बाँदर”

युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…

1 day ago