रमेशचन्द्र घिमिरे
कोही भन्छन् गोरे मलाई कोही भन्छन् राते
गोरे, राते जे भए’ नि खाते हुँ म खाते
कन्टेनरमा खानेकुरा नियालेर खोज्छु
थोत्रा प्लास्टिक छन् कि छैनन् सडकसित सोध्छु
दुखियाको कर्मै यस्तो छैन भनी साध्ये
खाते हुँ म खाते हजुर खाते हुँ म खाते
अरू साथी स्कुल जान्छन् काँधमा झोला बोकी
मैले भने बोरा मात्रै बोक्नु पर्ने हो कि ?
सडकदेखि सडकसम्म गर्दै आते–जाते
हिँड्ने मान्छे अरू होइन खाते हुँ म खाते ।
इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…
प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…
View Comments
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.com/lv/register-person?ref=SMUBFN5I
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://accounts.binance.bh/sl/register?ref=I3OM7SCZ