Categories: कविता

“गर्छु नमस्कार”

रमेशचन्द्र घिमिरे

जसले मलाई दिनुभयो राम्रो सु-संस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार!


आमा जस्ती गुरुआमा बाबा जस्ता गुरु
हजुरकै माया पाई पढ्छु खुरुखुरु
हजुरबाटै पाएको छु ज्ञानको पुरस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार!
एबिसिडी चिनेँ अनि एक्, दुई गन्न जानेँ
हजुरले गर्दा नै हो क ख भन्न जानेँ
बिर्सेर नि गर्नु हुन्न जसलाई तिरस्कार
उनै गुरु गुरुमालाई गर्छु नमस्कार!

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

23 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

23 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago