सुरेशकुमार पाण्डे
सर आज गुरूपुर्णिमा याहाँलाई सत्सत् नमन् ! – बिहानै नैनसिहँले लाहुरे माइलाको घरमै आएर फूलको गुलदस्ता भेटगर्दै भने।’ लाहुरे माइलाले पनि नैनसिहँलाई सम्मान पूर्वक बसाले। अलिपछि आर्को एकजना आएर लाहुरेमाइलालाई फूलमाला लगाए। यस्तै गरी बिहानै लाहुरे माइलाका घरमा आएर उनलाई धेरैजनाले सम्मान गर्दै गए। बाबा हजूरले कुन विद्यालयमा पढाउँनुभएको हो ? – यतिवेरसम्म चुपचाप बसेर हेरिरहेको युवा नाति केटाले गम्भिर भएर सोध्यो।’
विश्वविद्यालयमा ?-लाहुरे माइलाले सटिक उत्तर दिए।’ तर बाबा हजूरले त सानैमा लाहुर गएर मज्दुरी गरेको कहानी सुनाउँनुहुन्छ नि सधैँभरि!-नातिले आश्चर्य प्रकटगर्दै भन्यो।’ ठिक भनेको थिएँ बाबु म स्कुल नगएको मास्टर हुँ । -लाहुरे माइलाले भने।’ बाबा हजूर पनि कस्ता कुरा गर्नुहुन्छ; स्कुल नै नगएको कसरी मास्टर भइन्छ; र विश्वविद्यालयमा पढाउँन सकिन्छ ?-नातिले निदार खुम्चाउँदै सोध्यो।’ बाबु म तिम्रो उमेरको थिएँ त्यो बेलादेखि समाज सेवा गर्दै आएँ।समाजमा अशिक्षितलाई शिक्षा दिनु र सही बाटो चिनाउँनु उनीहरूको दुःख सुखमा भागलिनु पनि त गुरू हुन्छन् नि होइन र? लाहुरे माइलाले नाति केटालाई मुस्कुराउँदै भन्यो।’ त्यसोभए म पनि समाज सेवा गर्छु!-नातिले भन्यो।’
चेतनाथ दाहाल ज्ञानी भइ राम्रोसँग पढ बाबू नानी राम्रो लक्ष लिई अधि बढ बाबू नानी…
फेसबुक कवि बैत्यश्वर-६,दाेलखा कुरा बुझ बाबु नानी, बाबा भन्नुहुन्छ, ओैलाभाँच्दै आमा पनि, कामै गन्नुहुन्छ। चाँडै…
Group A Pts मेक्सिको 3 दक्षिण कोरिया 3 चेक रिपब्लिक 1 दक्षिण अफ्रिका 1 Group…
लालबहादुर भुजेल लमजुङ हली दाइले हिलाे साउँदा टण्टलापुर घाम, झमझम पानी पर्ने असार मासकाे याम।…
युगल बसेल सन्धिखर्क तुम्कोट टुकुर टुकुर टुकुर टुकुर मेरो आँगनैमा हिँड्छन् बाबु मिठो हाँसो सँगाली…