ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
परको त्यो चौतारीमा
खेल्न जाऊ साथी
सिरसिर हावा चल्छ
बस्न कति जाती।
साना ठूला सबैलाई
चौतारीको माया
चौतारीमा गई खेलौँ
शीतलु छ छाया।
पुतली नि आउँछन् साथी!
माहुरी नि आउछन्
चिरचिर गर्दै चरीले
मीठो गीत आउछन्।
चौतारीलाई मास्नु हुन्न
बनाउनु पो पर्छ
पशुपन्छी मान्छे जाति
सबको हित गर्छ।
श्रोतः नेपाली बालसाहित्य
सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
View Comments
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.