“जन्मभूमि नेपाल”


स्वस्तिक ढकाल

हाम्रो देश नेपाल
प्रकृतिमा छ विशाल
जन्मभूमि प्यारो नेपाल
मनमा ठूलो हाम्रो नेपाल।

जलस्रोतको धनी जडीबुटीको खानी
अगाडि छ कला साहित्यमा पनि
सर्वोच्च शिखर सगरमाथा
संसार गाउछ नेपालको गाथा।

सुन्दरताले भरिपूर्ण हिमाल पहाड तराई
विविधतामा एक भई बस्छौं हामी रमाई
संस्कृतिले भरिपूर्ण नेपाल राष्ट्रभूमि
संसारमै अमूल्य छ मेरो प्यारो जन्मभूमि।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

मोबाइलको छायाँ

इन्दु उपाध्याय हेलेम-मिसामारी,आसाम साँझको समय थियो। रोशन कार्यालयबाट फर्किएपछि सोफामा बसेर मोबाइलमा व्यस्त थियो। सामाजिक…

18 hours ago

टोपी

अन्जु शर्मा रातोपुल टोपी हिलाम्मे थियो । हिलाम्मे भएका कारण टोपी कस्को भनेर छुट्टाउन कठिन…

18 hours ago

“धर्म”

गणेश आत्रेय मदनपोखरा,पाल्पा धर्मको नाममा। अन्धविश्वासमा॥ आपसी द्वन्द्वमा। लड्नु के व्यर्थमा! मानवी सभ्यता। धर्मको भव्यता॥…

2 days ago

अभिन्न

बिन्दु पौडेल वस्ती भरतपुर -२, चितवन गाउँको बीचमा ठूलो चौतारो थियो । गोठालाहरू लोक दोहोरी…

2 days ago

“सन्तानको मायाँ”

मणिराज भट्टराई गठ्ठाघर, भक्तपुर हुँदैन सन्तानको मायाँ कहिल्यै पनि धेर थोर मैले सम्झिएकै छु तिमीले…

4 days ago

हलो

सालिक राम सत्याल बाँके ३ खजुरा हाल = मलेसिया बाजे हलो किन धुलोले छोपिएको ?…

4 days ago