कोषवल्लभ रेग्मी
छन्द रङ्ग हो।
छन्द ढङ्ग हो॥
छन्द ज्ञानको
मान शान हो॥
छन्द ताल हो।
छन्द चाल हो॥
छन्द रागको
काव्य माल हो॥
छन्द तन्त्र हो।
छन्द यन्त्र हो॥
छन्द रोगको
मन्द मन्त्र हो॥
छन्द सप्रिए
सुध्रियो गति॥
छन्द बिग्रिए
बिग्रियो मति॥
विपद् प्रभावित बालबालिकाको संरक्षणका लागि ‘स्याहार योजना’ कार्यान्वयनमा, ठेचोमा अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालन उद्धार…
शोभा कोइराला युवा हुन् देशका तारा युवा हुन् देशका प्यारा न होऊ है युवा हाम्रा…
घनश्याम रेग्मी होस् बालापनको रक्षा भविष्य हुन्छ रक्षित नारा हो पर्वको खास बालिकावर्ग लक्षित।। कोपिला…
मधुसुदन पर्साद घिमिरे शरद् आयाे ताली ठाेकी रमाइ दशैँ तिहार खर्च के छ कमाइ कन्या…
इन्दिरा प्रयास विविध विविधता नै मैलियाे आजभोलि किन किन युवतीले बिर्सिए मिष्ठबाेली विकृति पनि बढेरै…