Categories: बाल कथा

“ज्ञानी काे ?”

दुर्गा तिवारी राजन

आशा भराेसा गर्नु स्वभाविक हुन्छ ,आफ्ना सन्तती प्रति बुढा पाका भए पछि । आफ्ना छाेरा छाेरी ज्ञान गुणले भरीपुर्ण बनुन भन्ने चाहना बाबू आमाले धेरै मनमा पालेका हुन्छन। आफना छाेरा तीन भाइकाे उच्च शिक्षामा बाबुले परीक्षा लिने
सोचले ,तीनै जना छाेरालाई एउटा खाली तर अँधेराे काेठामा लगी हातमा २००-२००सय राखिदिँदै ,बाबुले भन्नुभयो ! छाेरा हाे याे खाली काेठा तिमीहरुलाई दिएकाे दुई -दुई सय रुपैयाँ बाट भरेर मलाई देखाई दिनु?
बाबुको आज्ञाले तीनै भाइ काेठा भर्न जाेड ताेड्ले काममा खटिए। जेठाेबाट सामानले भर्न नसक्ने भएपछि घाँसले भर्ने काेशिस गर्याे तर सफल भएन । दाेस्राेले कबास ल्याई काेठा भर्न खाेज्याे भरिएन।
तेस्रो वा कान्छोले ,तड्पिँदै सोच्याे यति ठूलो काेठा त्यो पनि सामानहरुले भर्न नसकिने भएपछि ,बजार बाट १० रुपैयाँको मैन बत्ती किनेर उक्त काेठामा  बाली दिँदै आफ्ना बाबालाई बाेलाएर भन्याे! बाबा ल मैले काेठा पूर्णरुपले भरिदिएँ।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“निर्बोध प्रेम”

प्रह्लाद दवाडी लिङमो पेपथाङ्,दक्षिण सिक्किम "आज तिमीहरू मिठो मिठो खाउ ल, म पनि खुवाउँछु" सानीले…

1 minute ago

गार्गी जस्तै जन्मियून् श्रेष्ठ नारी

शोभा कोइराला नारी यस्ता निडर बनियून् शङ्ख उद्घोष गर्ने योद्धा बन्दै हरबखत नै सत्यको खोज…

25 minutes ago

चञ्चल

शान्ता शाक्य धापाखेल,ललितपुर "तिमी चुप लाग।" "लाग्दिन।" "मेरो साथी तिम्रो साथीभन्दा चञ्चल छ।" "होइन क्या…

2 days ago

बतास चलेको त्यो रात….!

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल:ललितपुर "ए उठ ! उज्यालो हुनै लाग्यो, रातभरिको हावाले आँप भुइँभरि झरेका…

2 days ago

“चोके दादा”

पुण्यप्रसाद घिमिरे बैत्यश्वर,६ दोलखा गाउँको धनबहादुर सहरको धर्मेश, धनी मान्छे तर उसको बन्दव्यापारको बारेमा समाज…

3 days ago

सजायाँ

शान्ता तिम्सिना भक्तपुर "के भयो बाबू ! किन यसरी बसेको ? " आमाले सोधिन् ।…

3 days ago