Categories: बाल कथा

“तागत”

शान्ता शाक्य
धापाखेल, ललितपुर

“उसको इज्जतलाई पातालमा नपु-याइकन त कहाँ छोड्छु र ?”
” हा ! त्यस्तो भन्नुहुँदैन बाबु।शुद्धचित्त भएको मान्छेको इज्जतमा हाँक नदे । इमानदार छ । परोपकारी भावना राखी जनताको सेवा गर्दै आइरहेको छ। त्यस्तो मान्छेलाई सबैले हाई हाई त गरिहाल्छन् नि।”
“उसको हाई हाईमा मेरो बाई बाई हुन्छ। यसपालि जसरी भए पनि उसलाई गिराउनु छ । मलाई जित्नु छ,बुझ्नुभएन?”
“मनलाई नियन्त्रणमा राख्। धनको तुजुक नदेखा। जनताको मन जित्ने तर्फ लाग्।


हेर बाबै,अर्काको अहित गर्नेको कहिल्यै भलो हुँदैन । समयको सदुपयोग गर्। सत्मार्गमा लाग्। सत्कर्म गर्। सत्फल त पाइहाल्छन् नि । पहिला ऐनामा आफूलाई हेर्। आफैलाई चिन्। नत्र धोका खालास् ।”
“तपाईं चुप लाग्नोस्,धेरै अर्ती नदिनोस्। मैले चाहेको कुरा गर्न दिनोस् ।”
म रिसाएर कोठाबाट बाहिरिन खोजें ।
उहाँले मलाई रोक्नुहुँदै झोंक्किदै भन्नुभयो – “तँ नै पहिला चुप लाग् । “खुकुरीभन्दा कर्द लाग्ने” भनेको यही रछ। ध्यान दिएर सुन् ,मेरो कुरा ।
तैंले ठूल्ठूला ढुङ्गालाई हावाले उडाएको कहिल्यै देखेको छस्?”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

“म आमा”

शान्ति सापकोटा तिमी सास मेरा तिमी आस मेरा म आमा भएरै तिमी खास मेरा तिमी…

2 hours ago

विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व

प्रेमनारायण भुसाल काठमाडौँ, ८ असोज (रासस) ।मानव जीवन सधैँ एउटै लय र सहज गतिमा बग्दैन…

3 hours ago

सुरक्षित ठाउँ

अन्जु चालिसे रूपान्जली आरुबारी, काठमाडौ “सूचना! सूचना! सूचना! आदरणीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरू ! जल…

3 hours ago

“भिखारी”

कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा फाटेको मुटु जतन गरी दुःखले सिलायो मागेर सधैं…

1 day ago

उजाड

नन्दलाल आचार्य गोलबजार-४, सिरहा अँध्यारो कोठाभित्र चित्रकारको हात थरथर काँपिरहेको थियो । यद्यपि झ्याल बाहिरको…

1 day ago

“ढोका”

ह्रदय लेकाली तँ जुम्सोले केही गर्ने भइनस् भन्दै बाबुु लालसिँह कराएको सुनेर राजनले भन्यो "…

1 day ago