Categories: बाल कथा

“दशा”

राेशन पराजुली
बरगाछी,धरान

धन्न धान्न सक्ने भए । नत्र यसपालि पनि गार्हाे हुने थियाे।
के भन्छ याे ?
केही हैन बा?
दशैकाे कुरा नि!
के भयाे र यस्ताे कुरा ?
के हुनु नि शहरकाे बसाइ। समयमा तनखा नपाइने,पाए पनि खर्च पुर्याउनै गार्हाे !
अन्त,”हजुरले कसरी सक्नु भयाे नि बा” खर्च पुर्याउन दशैँमा?
सकियाे नि बाबू । तिमेरु सात जना सन्तान थियौ। अहिले त मात्र मसंग छस्। अरु सब‌ै दर्गदिशा लागे,”आफैँ मात्र बाँच्न”!
छाडिदे जसाे हाेला त्यसै सहुँला फेरि चाड मानै पर्याे।
तेरा केटाकेटीहरु पनि रहर गर्छन । राता अक्षेता निधारमा टाँसेर जमरा कानमा सिउरिन्।
बा अब याे पर्व पनि नमनाउँ जस्ताे लाग्न थाल्याे जतै अभाव मात्र।
हुन्न बाबू,”संस्कार बाँचे मात्र सभ्यता बचाउन सकिन्छ नत्र त खै”!
हैन बा,”याे दशा अरुलाई नि लाग्छ कि हामीलाई मात्र हाे”?

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

7 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

7 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

8 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

8 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago