Categories: बाल कथा

“फूल”

एकल यात्री
मन्थली १३ रामेछाप
हाल ,अफ्रिका कङ्गाे

“आहा! कति राम्रो ढकमक्क फुलेकाे फूल गमला देखी करेसाबारीसम्म ” श्यामले काैशीबाट देखाउँदै आमालाई भन्याे ।
हाे ? यति राम्रो फूल छन । यी कुनै फूल शिरमा कुनै फूल पाँउमा पर्छन् । कुनै फूल जन्ममा कुनै फूल मृत्युमा फूलकाे पनि आफ्नै महत्त्व आफैँले बुझ्न सक्दैन । यी बगैंचामा हजार फूल छन , तर उनकाे भाग्य अर्काेमा निर्भर हुन्छन । जुन हामी मानवमा निर्भर हुन्छ ।आमाले मुस्कुराउँदै भित्रबाट भन्नु भयाे । आमा पनि काैशीमा आउँनु भयाे कौशीदेखि बगैंचासम्म आँखा डुलाएर फूल हेर्नू भयाे । आमा ढकमक्क फूल फुलेकाे देखेर भावुक हुनु भयाे ।
श्यामले किन भावुक हुनु भएकाे आमा प्रश्न गर्याे ।
आमाले जवाफ दिनु भयाे ।
मान्छेले पाे नियम ,कानुन भुले त प्रकृतिले त आफ्नाे कर्तव्य पालान गरेको छ। “फूल जस्तै पवित्र मान्छेकाे मन फुल्नुपर्छ ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

छात्रवृत्ति

सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…

7 hours ago

“हाम्रो अधिकार”

धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…

7 hours ago

धौ बजी

जानकी कर्माचार्य हरिसिद्धि, ललितपुर "ए मस्त ! धौ बजी कावाँ । ( ए बच्चाबच्चीहरू !…

8 hours ago

कृष्ण जन्माष्टमी

रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…

8 hours ago

बाढीको पाठ

लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…

1 day ago

कृष्ण भक्ति गान

विके माकजु भक्तपुर नखाऊ गाल न चोर मखन ओ! बाल गोपाल मन सम्हाल झर्ला पर्ला…

1 day ago