हिमा आर.सी
” किन ? झोक्राएको बुढा ”
मनमायाले भनिन्।
सबैको घरमा मिठो खानेकुरा पाकेको छ होला।मैले भने छोराछोरीलाई पेटभरि खुवाउन सकेको छैन दसैँमा अरुले जस्तै राम्रो लगाउन खोज्नलान् कसरी उनीहरूका इच्छा पुरा गर्न सकिएलार खै ? ”
बिरमानले आफ्नो श्रीमतीसँग गुनासो पोखे
” सकेको जति तपाईंले पनि परिवारको लागि गरि त रहनु भएको छ कुनै दिन हाम्रो घरमा पनि खुसी आउला नि ” मनमायाले बिरमानको घाउमा मलम लगाउँदै भनिन्।
“आमा दसैँ कस्तो हुन्छ? ”
नजिकै बसेकाे छोराले अनजान बनेर सोध्यो।
अघिसम्म सान्त्वना दिएकी मनमाया छोराको यस्तो प्रश्न सुनेपछि मन खिन्न बनाउदै भनिन्।
“धनीलाई रंगि बिरंगीको हुन्छ होला हामी गरिबको दसैं एउटै रंगको हुन्छ बाबु। “
सुमन कडरिया चितवन हरेक वर्षझैँ यस वर्ष पनि विद्यालयमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण…
धनराज सिलवाल खाने लाउने पढ्ने सबै हाम्रो अधिकार हो। शान्तिसँग बाँच्न पाउनु हाम्रो अधिकार हो।…
रामशरण न्यौपाने"पाँचघरे" अत्याचारमा कृष्ण जन्मे कंसको कारागारमा।१। कृष्ण तातैमा पुगे नन्दबाबाको घर रातैमा।२। देखे साराले…
लक्ष्मी रिजाल पहिले गाउँलेहरू नदीसँग रिसाएका थिए । हरेक वर्ष बर्खा लागेपछि नदी उर्लन्थ्यो, खेत…