Categories: विविध

दुःख र सुखको सम्बाद

दुर्गा तिवारी राजन
काठमाडौं
दु:ख यता उता,कहाँ -कसलाई आफ्नाे जालमा पारुँ भन्दै भाैतारी रहेकाे थियाे। अचानक उसको भेट सु:खसँग भयाे। दु:खले याे अप्ठ्यारो कसलाई भनाैँ भन्ने सोच्दै थियो त्यसैबेला उसले सु:खसँग उसको कुरा राख्ने बिचारले सु:खलाई प्रश्न गर्यो।
तिमी त कति भाग्यमानी छाै! मानिसहरु तिमीलाई पाउन धाेका,झुट,चाेरी,घुसखूरी कति धेरै नराम्रो काम गर्छन। सु:खले मलिन स्वरमा खिस्स हाँस्दै दुःखलाई भन्यो ! मित्र म कदापि भाग्यमानी हुँदै हैन?
तब दुःखलाई सुःखकाे भनाइमा हैरानी महसुस भयाे। दु:खले भन्यो, यस्तो कहीँ संम्भव हुन्छ र? सु:खले इमानदारीका साथ  भन्योः मानिसहरु रात दिन खटेर गिट्टी, बालुवा ,ढुंगा कुटेर भाेक निन्द्रा नभनी काम गर्दा त मलाई पाउन सकेका छैनन् म कसरी भाग्यमानी ठहरिन्छु । झन इमानदारीमा मलाई पाउन गार्हो छ। दू:खमा सबैले! मित्र ,आफन्तलाई सम्झिन्छन ।

सारथि बाल पत्रिका

Recent Posts

परीक्षा

सुमन कडरिया चितवन विद्यालयको ७५ औँ हीरक जयन्ती भव्य रूपमा मनाइँदै थियो। समारोहकै बीच पूर्वविद्यार्थी…

17 hours ago

वर्षाको वितन्डा

समर भण्डारी गोलबजार३,जम्दह तीन दिनदेखि अविरल पानी परिरहेको थियो। खोला उर्लियो, घर–आँगन डुबायो। रातभरि गाउँमा…

17 hours ago

“झरी”

अम्बिका धिताल कालो यो मेघ गड्याङ र गुडुङ गगन ढाकेर पर्यो है झरी यो छातीभरि…

2 days ago

“छोरी”

रेवतीरमण सापकोटा ओदालगढी, असम छोरीहरू मनोरम,कोमल कविता हुन्। छन्द-छन्दमा लयवद्ध प्रयासमा लेखिने शिखरिणी, मालिनी, शालिनी…

2 days ago

“झरी”

केशव नेपाल बलेफी-८, लामोसाँघु ,सिन्धुपाल्चोक “आमा, आज खेत नजानुस्, झरी परेको छ।” “नजाऊँ भने बाख्रा…

3 days ago

परीक्षाको डर

इन्दु उपाध्याय विश्वनाथ, असम परीक्षा नजिकिँदै थियो। कक्षा आठमा पढ्ने आर्यनको घरमा आमाको चिन्ता दिनदिनै…

3 days ago