मधुसूदन प्रसाद धिमिरे
एस इ इ काे जाँचमा जि पि ए ४ ल्यायाे बैष्णवकाे छाेराले। घरका सबै खुशी भए। बाहिर पकाएकाे खाने कुरा उनीहरुलाई चल्दैन। इष्ट मित्र जम्मा भइ भाेज खाने याेजना बनाए। काजु नरिवल मधिसे वदाम इत्यादि मिठा खानेकुरा हालेर लपक्क पारेर खिर पकाए।
सबै इष्ट मित्र परिवार बसेर खिर खाए रमाइलाे मनाए।
त्यति नै बेला विद्यार्थीले खीर पकाउने दूधकाे बारेमा जानकारी लिन खाेज्याे। उसले साेध्याे, ” हामीले पाेकाको दूध पसलबाट ल्याउछाैँ तर पसलेले चाहिँ त्याे दूध कुन रुखबाट टिपछ हाेला ?”
कृष्णशरण उपाध्याय पौडेल बाढी आइरहेछ गाउँ घरमा, चीत्कारमा देश छ गाना गाइरहेछ मृत्यु डरमा -…
इन्दु उपाध्याय विश्वनाथ, असम रातको पौने बाह्र बजेको थियो। घरभरि गहिरो सन्नाटा थियो। सबैजना निद्रामा…
राजेन्द्र परदेसी हजुरबुबा छतमा बसेर पत्रिका पढिरहनुभएको थियो। त्यही बेला नाति आनन्द उहाँको नजिक आएर…
शरद गौतम हे नानी गरिमा निमोठियौ तिमी बाल्यकालमा जसै इच्छा आकाँक्षा तिम्रा कति थिए उजाडभएनि…