पुण्यप्रसाद घिमिरे
बैत्यश्वर-६, दाेलखा
मेराे नाम पत्रिका
लेख्छु भए जतिका
समाचार कविता
चित्रै चित्र रमिता।
जात छैन फरक
नाम भिन्न अलग
कथा गीत झलक
दिन्छु नाना खबर।
वर्ण मात्रा अक्षर
सिक आधा अक्षर
पारिदिन्छु सबल
म हूँ साथी शिक्षक।
पुस्तककाे खाेल म
कतै प्लेटझैँ साधन
खाेजी पढ दिनदिन
मैले हानी गर्दिन।
प्रेमनारायण भुसाल प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा…
घनश्याम रेग्मी भोक शोक रोगका गरी निदान राम्ररी बालबालिका खुसी बनाउँदै सधैँभरि शैलझैँ खडा भई…
धनराज सिलवाल पढ्ने गर विद्यार्थी नानी हो शिक्षा हाम्रो जीवनको साथीहो रवि झलल, लेखेर पढ्ने…
युगल बसेल सन्धिखर्क, तुम्कोट वनघुमुवा जन्तु हुँ म, नाम मेरो बाँदर छैन बस्ने घर ठेगाना,…