प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत

“तिमीलाई खोज्दै आएको !” उनले भने,
“केही काम थियो कि ? ” साथीसँग गफ गरि रहेका रविले भने ,
“धान झाट्नु पर्ने थियो आइदिन्छौ कि भनेर बरु परिश्रमको जेला दिउला ।” अर्जुनले भने,
“अहिले त सजिलो जमना छ । सबै मेसिनले गर्छ तपाई पनि त्यसै गर्नुस् न।” रविले भने,
“बाहिर जाने खर्च गाउँघरमा होस् भनेर नि फेरि खाली पनि रहेछौं त्यसैले भनेको ।” अर्जुनले भने ,
“कसले गर्छ यस्तो काम ” रविले ओठ लेप्य्राउदै भने। यो देखेपछि सँगै रहेका साथीले निराश हुँदै भने ,
” यहाँ के मन लाग्थ्यो हामीलाई अर्काको मुलुकमा परिश्रम गर्न बानी परेको छ।”

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

रक्षा बन्धन

रम्भा पौडेल “ए बा ! हामीले जनै पुज्ने हैन र ? गाउका सबैले लगिसके ।…

9 hours ago

“मामा घरको न्यास्रो”

रञ्जुश्री पराजुली तिहारमा टीका लगाउँन यस्पालि आमा मामाघर जाने भन्नेसुनेदेखि उमेश खुशी भैरहेको थ्यो ।…

10 hours ago

खोल

  राम कृपाल महतो गोलबजार-१२,सिमरा,सिरहा “ढोका नखोल्नू, बाहिर न्याय उभिएको छ !” छोरीको काँपेको आवाज…

1 day ago

“सबै मेरा साथी”

रमेशचन्द्र घिमिरे भोर्लेटार, लमजुङ बाआमाको प्यारो छोरा हजुरबाको नाति भाइबैनीको दाजु हुँ म साथीको हुँ…

1 day ago

छोरी, गर्भमा नआउ ..

निर्मल पराजुली ए हजुर् छोरी त आईपुगिनन नि अनायाश् श्रीमतीको आवाज् मेरो कानमा ठोक्कियो पिडा…

3 days ago

सहमति

अन्जु चालिसे रूपान्जली आरुबारी “छोरी, अब त विवाहको कुरा सोच्ने बेला भयो। हरेकपटक कुरा आउँदा…

3 days ago