कविता “पुषकाे जाडाे” By सारथि बाल पत्रिका - December 26, 2025 461 Share Facebook Twitter WhatsApp मधुसूदनप्रसाद घिमिरे जाडाे बढ्याे ठिहि रुघा लाग्याे छिउ रुघावाट बचेर जिउ ताताे पानी वाफ लिउ। बाक्ला लुगा लगाइ चीसाे गड्ला डराइ गर आफ्नाे भलाइ सुझाव दिए तलाइ। ताताे पानी पिउनु ताताे दूध पिउनु ताताेपानीले नुहाउनु स्वस्थ भइ रमाउनु।