Categories: बाल कथा

“पैसा”

दुर्गा तिवारी राजन

धनी र गरीब बिचका खाडल भनेकाे विभेद हाे,जुन पैसाकै कारण पैदा हुन्छ । हरि र रामु काे बिच यही बिसयमा छलफल चल्दै थियो । एसै परिप्रेक्षमा हरि भन्छ:”पैसा आर्जन गर्न सजिलो छ तर याे पैसाकै लागि मानिस भाैतारी रहन्छन् र याे आफु भित्र डर पाल्छन कि कसाे रामु? रामुले हरिलाई प्रस्ट्याउँदै!”हरि पैसा एउटा शक्ति हाे। वर्तमानमा याे धर्म बन्यो ,न्याय बन्यो ,युद्ध पनि यस्कै कारण हुँदैछ र मानिस किन? बुझ्दैन याे त शाधन हाे भनेर। बैमनश्यता,दुराचार ,हत्या चाेरी यही पैसाकै लागि हो । यसको मुल जराे पनि यही अझ भनाैँ विज्ञानले यस्लाई साध्य नै बनाईदियाे । हरि भन्दै
थियाे । रामु भन्छ,”मानिसले छुट्याउनु पर्ने हाे तर सकिरहेकाे पाईदैन।”हरि अलि उत्तेजित हुँदै :साध्य त मानिसले आफैँ बनाए,हिजो महाभारत युद्ध के पैसाकै लागि भएकाे थियो र? थिएन नि,परापुर्व कालमा आफ्नाे आवश्यकता पुरा गर्न सामान साटासाट बाट हुन्थ्यो । रामु भन्छ हैन हरि समय अनुसार सबै कुरामा फरक हुनु समय चक्र हाे नि।
जग्गा जमिन उर्बर थियाे उसबेला आज ठिक उल्टाे छ उत्पादन घट्दो छ,मानिसमा आलसिपन बढ्दैछ याे सबै पैसाकै कारण हाे,हरिमा ग्लानि पन देखियाे। रामु भन्छ!”पैसा सबै कुरा हाे हरि पैसा जमाउनु नै आजकाे आवश्यकता पुरागर्नु हाे।हरि भन्छ:हामी पढे लेखेर पनि पैसालाई चिन्न नसक्नु मानिसको बेकुवी हाे र अझै म भन्छु पैसा साध्य हुँदै हैन।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

16 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

16 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago