“मेरो स्कुल” “

अमिन तामाङ
कक्षा: ७
बाल विकास बोर्डिङ हाइ स्कुल
बूढानीलकण्ठ ,काठमाडौँ

रहेको छ मेरो स्कुल बूढानीलकण्ठको पाउमा
भगवानको आशीर्वाद पाइरहने ठाउँमा।

माथि हेरे शिवपुरी हाँसेको छ मुसुक्क
त्यही छेउमा मेरो स्कुल बसेको छ टुसुक्क।

विद्यार्थी मैत्री वातावरण पाउँछौँ रमाएर
जीवन  अघि बढाउनु छ  कलम समाएर।

गुरुबा र गुरुमाले माया गर्दै पढाउनुहुन्छ
समाएर हातहरु अघि बढाउनुहुन्छ ।

ज्ञानगुनका कुरा अनि रचनात्मक सीप
सिकेर यहीँ पछि बन्छु म त राष्ट्रदीप।

सारथि बाल पत्रिका

Share
Published by
सारथि बाल पत्रिका

Recent Posts

अनुसाशन

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "विरेन्द्र भाइ त्यता कस्तो चलेको छ संगठन् ?"- रामप्रसादले प्रश्न…

17 hours ago

सामर्थ्य

सुमन कडरिया चितवन एउटा घना जङ्गलमा एक दिन ठूलो सभा बोलाइयो। विषय थियो- “को चाहिँ…

18 hours ago

“मेरो सानो”

धनराज सिलवाल चितवन मेरो सानो आँखा छ मेरो सानो हात छ तोते बोली भए पनि…

3 days ago

नयाँ पुस्ता

सुरेशकुमार पाण्डे दाङ घोराही १८ "यो मोबाइल खराब भयो ठिक गराइदेउ त नानी !"-राधाले आफ्नि…

3 days ago

रक्तदान

राजु क्षत्री अपुरो जङ्गलमा पशुपंक्षीहरूको आफ्नै दुनियाँ थियो। उनीहरूले पनि आ आफ्नो सङ्गठन बनाएका थिए।…

4 days ago

प्रविधि

फिराक गोर्खाली असम "तिमीहरूलाई अचेल मात्र फोन, फोन। दिनभरि हेरेर पुगेन, अब सुत्ने बेलामा पनि…

4 days ago